जगत् गुरू तत्त्वदर्शी संत रामपालजी महाराज

जीव हाम्रो जाति हो, मानव हाम्रो धर्म।
हिन्दु मुस्लिम सिख इशाई, भिन्न छैन कुनै धर्म॥

About us

जीव हाम्रो जाती हो, मानव हाम्रो धर्म।
हिन्दु मुस्लि सिख इशाई, भिन्न छैन कुनै धर्म॥

जगत् गुरू तत्त्वदर्शी संत रामपालजी महाराजले भन्नुहुन्छहामी मनुष्यको जात जीव हो र हाम्रो धर्म मानवता हो। यी हिन्दुमुस्लिमसिख र इशाई मान्नेहरू वास्तवमा एकै हुनकुनै धर्म फरक छैन। सबैको धर्म केवल मानव हो। यहीँ वाणीलाई मुख्य आधार बनाएर प्राणी मात्रको हितको लागि संचालित भएको सतलोक आश्रम बरबाला संत रामपालजी महाराजको मुख्य केन्द्र अर्थात् आश्रम हो। जसको प्रमुख स्थान भारतको हरियाणा प्रान्तको हिसार जिल्लामा रहेको छ।

 

उहाँ कै शिष्यहरूबाट नेपालमा विधिवत रूपमा “पूर्णब्रह्म कबीर उपासक समाज नेपालको स्थापना भएको छ। यस पूर्णब्रह्म कबीर उपासक समाज नेपालले समाज कल्याणको लागि जगत् गुरू तत्त्वदर्शी संत रामपालजी महाराजले वेदगीता र पुराणादि लगायत सर्वधर्मको पवित्र ग्रन्थहरूबाट मानव कल्याणको लागि प्रदान गर्नु भएको ज्ञानलाई प्रचार-प्रसार गर्ने लगायत इच्छुकलाई सद्गुरूदेवबाट दीक्षा दिलाइदिने परोपकारी कार्य गर्दै आइरहेको छ। हाल यस संस्थाले सेवा विस्तार गर्ने क्रममा विभिन्न जिल्लामा करिब २७ नामदान (दीक्षा) केन्द्रहरू स्थापना गरी निस्वार्थ सेवा गर्दै आईरहेको छ। नेपालमा यसको मुख्य कार्यालय बानेश्वरमा रहेको छ। 

17 december, 2020

मानवले त्यति मात्र सोच्न, लेख्न, बोल्न, अनुभव र आविष्कार गर्न सक्छ जति उसले देख्छ, सुन्छ, सुङ्घछ र पढ्छ। सायद दार्शनिकहरुको दर्शन, लेखकहरुको लेख एवं कविता, वैज्ञानिकहरुको आविष्कार र धार्मिक गुरुहरुको साधना यसैको परिणाम हो।प्

29 october, 2020

संत रामपालजी महाराजको जन्म ८ सेप्टेम्बर १९५१ मा धनाना गाँउ सोनिपत जिल्ला  हरियाणामा एक किसान परिवारमा भएको थियो। उहाँको पिता भक्त नन्दराम र माता भक्तमति ईन्द्रदेवी हुनुहुन्थ्यो।जुनियर ईन्जिनियरिङ्गमा डिप्लोमाको पढाई पुरा गरेर हरियाणा प्रान्तमा सिँचाई विभागमा जुनियर इन्जिनियरको पदमा १८ वर्षसम्म कार्यरत रहि राजिनामा दिनु भएको थियो।

5 october, 2020

संत गरीबदासजी महाराजको जन्म छुडानी गाउँ, झज्जर जिल्ला हरियाणामा बि.सं. १७७४ (सन् १७१७)को वैशाख पूर्णिमाको दिन ब्रह्ममूहर्तमा श्री बलरामजीको घरमा माता रानीको कोखबाट भएको थियो। गरीबदासजी १० बर्षको हुँदा अर्थात् बि.सं. १७८४ मा बन्दीछोड कबीर साहेब सत्यलोकबाट आएर दर्शन दिई गरीबदासजी महाराजलाई कुमारी गाईको दुध पि

Our Followers

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
KabirSamajNepal